२ वर्षीया बालिकाको कोरोनाका कारण मृत्यु

काठमाडौं । कोरोनाका कारण २ वर्षीया बालिकाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बाजुराकी ती बालिका ८ दिन पहिला भारतबाट अविभावकसँग नेपाल आएकी थिइन्। उनको स्वासप्रस्वासमा समस्या, ज्वरो र झाडापखला लागेपछि जेठ १५ गते जिल्ला अस्पताल बाजुरमामा भर्ना … Continue reading २ वर्षीया बालिकाको कोरोनाका कारण मृत्यु